पुनर्जीवनप्राप्त

Romanized: punarjivanapraapta, punarjivanapraapt, punarjiwanapraapta, punarjivanaprapt

मृत्युको मुखमा पुगेर बाँचेको; फेरि जिउँदो भएको; मरेर बाँचेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
मृत्युको मुखमा पुगेर बाँचेको; फेरि जिउँदो भएको; मरेर बाँचेको।

सम्बन्धित शब्दहरू