पुनर्जीवित
Romanized: punarjivit, punarjiwita, punarjiwit, punarjeevita
फेरि जिउँदो भएको; मरेर बाँचेको; पुनर्जीवनप्राप्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
फेरि जिउँदो भएको; मरेर बाँचेको; पुनर्जीवनप्राप्त।