पुनर्जन्मवाद
Romanized: punarjanmavaada, punarjanmavaad, punarjanmawaada, punarjanmavad
प्राणीको मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्ने मत वा सिद्धान्त; जन्मान्तरमा पनि विश्वास गर्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
प्राणीको मृत्युपछि पुनर्जन्म हुन्छ भन्ने कुरामा विश्वास गर्ने मत वा सिद्धान्त; जन्मान्तरमा पनि विश्वास गर्ने सिद्धान्त; जन्मान्तरवाद।