पुनर्नवा
Romanized: punarnavaa, punarnawaa, punarnav, punarnawa
लाम्चा पात हुने, सानासाना डाँठको रङअनुसार तीन किसिमको (रातो डाँठ भए रातो, सेतो डाँठ भए सेतो र निलो डाँठ भए… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
लाम्चा पात हुने, सानासाना डाँठको रङअनुसार तीन किसिमको (रातो डाँठ भए रातो, सेतो डाँठ भए सेतो र निलो डाँठ भए निलो) फूल फुल्ने र तरकारीका रूपमा समेत खाइने एक झार; पिसाब, दिसा, दम, कफ, पेट आदि रोगमा फलामको कमीसम्बन्धी रोगमा र पहेँलो ज्वर, बाथ, नेत्रविकार आदि रोगमा समेत हितकर मानिएको जरा हुने वनस्पतिविशेष।
२.
फेरिफेरि जन्मने वस्तु; नङ।