पुनर्भाव

Romanized: punarbhaava, punarbhaav, punarbhaawa, punarbhav

फेरि उत्पत्ति; दोस्रो अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
फेरि उत्पत्ति; दोस्रो अवस्था।
२.
मरेपछिको अर्को जन्म; दोस्रो अवतार।

सम्बन्धित शब्दहरू