प्रादुर्भाव

Romanized: praadurbhaava, praadurbhaav, praadurbhava, pradurbhaava

कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै वस्तु वा विषय प्रकट हुने वा देखा पर्ने क्रिया।
२.
कुनै वस्तु वा विषयको उत्पत्ति वा उद्भव।
३.
अस्तित्व भएको तर नदेखिएको कुरो जनसमक्ष आउने काम।

सम्बन्धित शब्दहरू