आविर्भाव
Romanized: aavirbhaava, aavirbhaav, aavirbhava, avirbhaava
उत्पत्ति; पैदा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्पत्ति; पैदा।
२.
दृश्य रूपमा प्रकट हुने काम।
३.
नयाँ वस्तुको उत्पादन; आविष्कार।