अन्तरपट

Romanized: antarapat, antarapata

पर्दा; झप्पन; छेकोफुर्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पर्दा; झप्पन; छेकोफुर्को।
२.
भित्ताको काम दिने कपडाको चिज।

सम्बन्धित शब्दहरू