अन्तस्फुरण

Romanized: antasphuran, antasfurana, antasfuran, antashphurana

सहज ढङ्गले अङ्कुरित विचार; विचारको स्फुरण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सहज ढङ्गले अङ्कुरित विचार; विचारको स्फुरण।

सम्बन्धित शब्दहरू