स्फुरण

Romanized: sphuran, sfurana, sfuran, shphurana

मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मनमा अस्पष्ट भएको कुरा अकस्मात् फुर्ने काम; भाव वा विचारको फुराइ।
२.
फरफराइ।
३.
स्पष्ट हुने वा छर्लङ्गिने क्रिया।

सम्बन्धित शब्दहरू