स्वार्थहीन

Romanized: svaarthahina, svaarthahin, swaarthahina, svarthahin

स्वार्थ नभएको; आफ्नो मतलब वा स्वार्थको ख्याल नराख्ने; उदारमना। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
स्वार्थ नभएको; आफ्नो मतलब वा स्वार्थको ख्याल नराख्ने; उदारमना।

सम्बन्धित शब्दहरू