अर्थहीन

Romanized: arthahin, arthaheena, arthaheen, arthahiin

अर्थ वा अभिप्राय नभएको; निरर्थक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अर्थ वा अभिप्राय नभएको; निरर्थक।
२.
धन नभएको; गरिब।
३.
प्रयोजनहीन।

सम्बन्धित शब्दहरू