औत्कल

Romanized: autkal, autkala

पञ्चगौडका प्रकारमध्ये एक प्रकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
पञ्चगौडका प्रकारमध्ये एक प्रकार।
२.
विन्ध्याचल पर्वतको उत्तरी भागमा बस्ने सारस्वत, कान्यकुब्ज, गौड, मैथिल र औत्कल गरी ब्राह्मणका पाँच वर्गमध्ये एक वर्ग।

सम्बन्धित शब्दहरू