उत्कलिका
Romanized: utkalikaa, utkalik, utkalika
उत्कण्ठा; उत्सुकता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उत्कण्ठा; उत्सुकता।
२.
तरङ्ग; लहर।
३.
फूलको कोपिला।
४.
लामो लामो समास हुने गद्य।