प्रयत्न

Romanized: prayatn, prayatna

कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा; उन्नति; प्रयास; कोसिस । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
कुनै काम वा उद्देश्य पूरा गर्नका निमित्त गरिने कार्य; चेष्टा; उन्नति; प्रयास; कोसिस ।
२.
व्याकरणअनुसार वर्णहरूको उच्चारण गर्दा श्वास, जिब्रो, कण्ठ आदिको व्यापार।

सम्बन्धित शब्दहरू