प्रयत्नसाध्य

Romanized: prayatnasaadhya, prayatnasaadhy, prayatnasadhy, prayatnashaadhya

कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कठोर परिश्रम वा ठुलो यत्नद्वारा सिद्ध हुने; ठुलो उन्नतिले सम्पन्न हुने वा सफलता हासिल गर्न सकिने।

सम्बन्धित शब्दहरू