प्रयत्नशील
Romanized: prayatnashila, prayatnashil, prayatnasil, prayatnasheela
कुनै कार्य वा लक्ष्यसिद्धिका निम्ति उन्नतशील रहने स्वभाव भएको; उद्योगी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
कुनै कार्य वा लक्ष्यसिद्धिका निम्ति उन्नतशील रहने स्वभाव भएको; उद्योगी।