प्रयत्नवान्

Romanized: prayatnavaan, prayatnawaan, prayatnawan, prayatnabaan

कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने; कोसिस गर्ने; यत्नशाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
कुनै कार्य वा उद्देश्य पूरा गर्नका निम्ति प्रयत्नशील रहने; कोसिस गर्ने; यत्नशाली।

सम्बन्धित शब्दहरू