प्रभावपूर्ण
Romanized: prabhaavapurna, prabhaavapurn, prabhaawapurna, prabhavapurn
आकर्षक गुणले भरिएको; सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको; प्रभावमय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
आकर्षक गुणले भरिएको; सद्गुण, सच्चरित्र, सत्कर्म आदिका सामर्थ्यले भरिभराउ भएको; प्रभावमय।