निष्पाद्य
Romanized: nishpaadya, nishpaady, nishpadya, nispaadya
सम्पन्न गर्नुपर्ने; सम्पादनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत निस्+पाद्य]
1
सम्पन्न गर्नुपर्ने; सम्पादनीय।