निष्पादित

Romanized: nishpaadita, nishpaadit, nishpadita, nispaadita

सम्पन्न गरिएको; तामेल भएको (काम)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सम्पन्न गरिएको; तामेल भएको (काम)।
२.
व्याकरण, कोश आदिबाट व्युत्पत्ति गरिएको; व्युत्पादित।

सम्बन्धित शब्दहरू