व्युत्पादित

Romanized: vyutpaadita, vyutpaadit, wyutpaadita, vyutpadit

पूर्वसर्ग, परसर्ग, समास आदिबाट व्युत्पादन भएको; निर्मित; साधित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [वि+उत्पादित]

1
पूर्वसर्ग, परसर्ग, समास आदिबाट व्युत्पादन भएको; निर्मित; साधित।

सम्बन्धित शब्दहरू