निष्पादन

Romanized: nishpaadana, nishpaadan, nishpadana, nispaadana

अरूबाट दिइएको वा स्वयम् थालिएको काम पूरा भएको अवस्था; तामेली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
अरूबाट दिइएको वा स्वयम् थालिएको काम पूरा भएको अवस्था; तामेली।

सम्बन्धित शब्दहरू