निष्पादनीय
Romanized: nishpaadaniya, nishpaadaniy, nishpadaniya, nispaadaniya
निष्पादन गर्न लायक; निष्पाद्य; सम्पाद्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
निष्पादन गर्न लायक; निष्पाद्य; सम्पाद्य।