जुलाहा
Romanized: julaahaa, julaaha, julahaa, julaah
कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी जौलाह]
1
कपडा बुन्ने काम गर्ने एक जाति; तन्तुकार; तन्तुवाय।