अत्तरछाला
Romanized: attarachhaalaa, attarachhaala, attarachhalaa, attarachhaal
बोटबिरुवाको बोक्राभन्दा भित्र र पलाँसभन्दा बाहिरको पातलो जाली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
बोटबिरुवाको बोक्राभन्दा भित्र र पलाँसभन्दा बाहिरको पातलो जाली।
२.
शरीरको बाहिरी छालाभन्दा भित्र र रानी मासुभन्दा बाहिरको पातलो छाला।