स्याहास्रेस्ता

Romanized: syaahaasrestaa, syaahaasresta, syaahasrestaa, syahaasrestaa

अड्डा, अदालतको लेखापढीको खाता, हिसाबको बही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [फारसी]

१.
अड्डा, अदालतको लेखापढीको खाता, हिसाबको बही।
२.
आयव्ययसम्बन्धी विवरण लेखिने खाता, हिसाब वा स्रेस्ताको बहीखाता।
३.
आयव्ययसम्बन्धी हिसाब वा त्यस्तो विवरण।

सम्बन्धित शब्दहरू