अन्धतामिस्र

Romanized: andhataamisra, andhataamisr, andhatamisr, andhataamishra

अन्धतामिस्र (andhataamisra) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

अन्धतामिस्र(१)

(नाम [संस्कृत])
१..
ज्यादै अन्धकार भएको घोर नरक।
२..
ठुलो अज्ञान।
३..
मूर्ख बुद्धि; मनको ढिपी।

अन्धतामिस्र(२)

(नाम)
१..
ठुलठुला एक्काइसओटा नरक (तामिस्र, अन्धतामिस्र, रौरव, महारौरव, नरक, महानरक, कालसूत्र, सञ्जीवन, महावीचि, तपन, प्रतापन, संहात, काकोल, कुड्मल, प्रतिमूतिक, लोहशङ्‌कु, ऋजीष, शाल्मली, वैतरणी, असिपत्रवन र लोहदारक) मध्येको एक नरक।
२..
महानरक।

सम्बन्धित शब्दहरू