उद्धत
Romanized: uddhat, uddhata
खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
खरो मिजासको; कडा स्वभाव भएको; प्रचण्ड; उग्र।
२.
चपर्चन्ड; उच्छृङ्खल ।
३.
धक नभएको; ढिटो।