रात्र्यन्ध
Romanized: raatryandha, raatryandh, ratryandh, ratryandha
राती आँखा नदेख्ने रोग लागेको, रतौंधी रोग लागेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राती आँखा नदेख्ने रोग लागेको, रतौंधी रोग लागेको।