जरासन्ध
Romanized: jaraasandha, jaraasandh, jarasandh, jaraashandha
ना. [सं.] कृष्णका युक्तिले भीमसेनद्वारा टाङ फट्टाएर मारिएको भनी महाभारत तथा भागवतमा प्रसिद्ध, कंसका ससुरा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कृष्णका युक्तिले भीमसेनद्वारा टाङ फट्टाएर मारिएको भनी महाभारत तथा भागवतमा प्रसिद्ध, कंसका ससुरा तथा प्रसिद्ध मगध देशका एक राजा।