कलि
Romanized: kali
सत्य, त्रेता, द्वापर र कलि चारयुगमध्ये पछिल्लो युग; वर्तमान युगः। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
सत्य, त्रेता, द्वापर र कलि चारयुगमध्ये पछिल्लो युग; वर्तमान युगः।
२.
आपसको द्वेषपूर्ण भनाभन; झगडा; कलह।
३.
पाप।
४.
दुःख, क्लेश।
५.
युद्ध, सङ्ग्राम।
६.
फक्रनुभन्दा पहिलो अवस्थाको फूल; कोपिला।