दम्पती
Romanized: dampatee, dampatii, dampati
विधिविधानअनुसार औपचारिक रूपमा परिणत भएका लोग्नेस्वानीको जोडी; जोईपोइ, पतिपत्नी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
विधिविधानअनुसार औपचारिक रूपमा परिणत भएका लोग्नेस्वानीको जोडी; जोईपोइ, पतिपत्नी।