तरल सम्पत्ति
Romanized: tarala shampatti, tarala sampatti, taralasampatti, taralashampatti
नगद जम्मा, ट्रेजरी बिल, विदेशी ब्याङ्कको चल्ती खातामा रहेको रकम, ब्याङ्कले राष्ट्रब्याङ्कमा राखेको मौज्दात… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
नगद जम्मा, ट्रेजरी बिल, विदेशी ब्याङ्कको चल्ती खातामा रहेको रकम, ब्याङ्कले राष्ट्रब्याङ्कमा राखेको मौज्दात आदि।
२.
पानी आदि तरल रूपमा रहेको वस्तु वा खानीबाट निस्कने तेल, मटीतेल आदि सम्पत्ति।