खनिजसम्पत्ति
Romanized: khanijashampatti, khanijasampatti
खानीबाट निकालिएको सुन, चाँदी, हिरा, तामो आदि सम्पत्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
खानीबाट निकालिएको सुन, चाँदी, हिरा, तामो आदि सम्पत्ति।