पुष्कल

Romanized: pushkala, pushkal, puskal, puskala

प्रशस्त; धेरै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
प्रशस्त; धेरै।
२.
(नाम) चार गाँस पुग्ने गरी भिक्षुकलाई दिइने भिक्षा।

सम्बन्धित शब्दहरू