मुर्दासङ्ख
Romanized: murdaasangkha, murdaasangkh, murdasangkha, murdasangkh
बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रङको, घाउखटिरामा लगाइने एक औषधी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी मुरदा+सङ्ख]
1
बेदार भन्ने पर्वतशृङ्गमा पाइने, टल्कने पहेँलो रङको, घाउखटिरामा लगाइने एक औषधी।