मुर्दार
Romanized: murdaara, murdaar, murdar, murdara
स्वाभाविक रूपले मरेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी मुरदार]
१.
स्वाभाविक रूपले मरेको।
२.
अपवित्र।
३.
मरन्च्याँसे ।