मुर्कट्टो

Romanized: murkatto

टाउको नभएको एक थरी प्रेत वा पिशाच। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [मुड+कट्टा]

१.
टाउको नभएको एक थरी प्रेत वा पिशाच।
२.
उभिन्डो; गोडारीतिरको भाग सिरानीतिर भएको।
३.
टाउको काटिएको; मुडकटा।

सम्बन्धित शब्दहरू