मुर्कट्या
Romanized: murkatyaa, murkaty, murkatya
श्रीमती मरेको लोग्नेमानिस; विधुर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
श्रीमती मरेको लोग्नेमानिस; विधुर।
२.
हेय रूपमा गाली गरी भनिने शब्द।