मुर्छा
Romanized: murchhaa, murchha, murchh, murch
शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत मूर्च्छा]
१.
शोक, भय, रोग आदिका कारण हुने बेहोसी अवस्था; अचेतनता।
२.
बेहोसी हुने रोग; छारे रोग।