बर्छा

Romanized: barchhaa, barchha, barchh, barch

घोप्ने, रोप्ने काममा प्रयोग हुने एक किसिमको हतियार; भाला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत व्रश्चन]

1
घोप्ने, रोप्ने काममा प्रयोग हुने एक किसिमको हतियार; भाला।

सम्बन्धित शब्दहरू