अर्छा

Romanized: archhaa, archha, archh, arch

घिउमा मुछेर मह हाली घिउमै पकाएको एक प्रकारको रोटी; अर्सा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
घिउमा मुछेर मह हाली घिउमै पकाएको एक प्रकारको रोटी; अर्सा।

सम्बन्धित शब्दहरू