मुर्कट्टा

Romanized: murkattaa, murkatt, murkatta

टाउको काटिएको; मुडकटा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [मुड+कट्टा]

१.
टाउको काटिएको; मुडकटा।
२.
(नाम) टाउको नभएको एक थरी प्रेत वा पिशाच।

सम्बन्धित शब्दहरू