मुर्दाशान्ति

Romanized: murdaashaanti, murdaashanti, murdashaanti, murdaasaanti

मुर्दाजस्तो शान्त अवस्था; सुनसान; निस्तब्धता; मसानको शान्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [मुर्दा+शान्ति]

1
मुर्दाजस्तो शान्त अवस्था; सुनसान; निस्तब्धता; मसानको शान्ति।

सम्बन्धित शब्दहरू