सन्दर्शन

Romanized: sandarshana, sandarshan, sandarsan, shandarshana

राम्ररी हेर्ने वा देख्ने काम; अवलोकन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
राम्ररी हेर्ने वा देख्ने काम; अवलोकन।
२.
एक टकको हेराइ, नियालाइ ।
३.
विचार गर्ने काम; पर्यवेक्षण।

सम्बन्धित शब्दहरू