सन्दर्शक
Romanized: sandarshaka, sandarshak, sandarsak, shandarshaka
स्पष्टसँग देखाउने वा देखिने; त्यस्तो व्यक्ति वा वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
स्पष्टसँग देखाउने वा देखिने; त्यस्तो व्यक्ति वा वस्तु।