दिग्दर्शक

Romanized: digdarshaka, digdarshak, digdarsak, digdarsaka

दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
दिशा देखाउने; दिक्दर्शन गर्ने वा गराउने।
२.
आधारभूत ज्ञान दिने; मार्ग प्रदर्शन गर्ने।

सम्बन्धित शब्दहरू