दिग्दर्शन
Romanized: digdarshana, digdarshan, digdarsan, digdarsana
दिशाको बोध गराउने वा दिशातिर देखाउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिशाको बोध गराउने वा दिशातिर देखाउने काम।
२.
मार्ग प्रदर्शन; बाटो देखाउने काम।
३.
उदाहरणका निम्ति प्रस्तुत गरिने वस्तु; दृष्टान्त; नमुना ।
४.
सामान्य ज्ञान वा परिचय; साधारण जानकारी।