दिग्दर्शकयन्त्र
Romanized: digdarshakayantra, digdarshakayantr, digdarsakayantr, digdarsakayantra
समुद्रको यात्रा गर्दा वा हवाईयात्रा गर्दा दिशाको सङ्केत गर्ने जहाज वा हवाईजहाजमा राखिने यन्त्र; कम्पास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
समुद्रको यात्रा गर्दा वा हवाईयात्रा गर्दा दिशाको सङ्केत गर्ने जहाज वा हवाईजहाजमा राखिने यन्त्र; कम्पास।